Welcome to Mohanmaya Secondary School

अतिरिक्त कक्षा संचालन सम्बन्धमा

Posted on: 11, Feb 2021 || Ending Date : 18, Feb 2021

यस विद्यालयमा अध्ययनरत कक्षा ८ , ९ र १० का सम्पूर्ण विद्यार्थीहरूलाइ मिति २०७७ फाल्गुण ०२ गते अाइतबारबाट तपसिलकाे तालिका अनुसार अतिरिक्त कक्षा  संचालनहुने ब्यहाेरा सम्पुर्ण अभिभावक तथा विद्यार्थीहरूलाइ सूचित गरिन्छ ।

course