Welcome to Mohanmaya Secondary School

काेटेसन माग सम्बन्धमा

Posted on: 13, Mar 2021 || Ending Date : 21, Mar 2021

यस टेक्स विद्यालयमा तपसिल बमोजिमको प्रयोगशाला सामाग्री/उपकरण आवश्यक रहेको हुँदा सो बमोजिमको सामान के कति दर रेटमा उपलब्ध गराउन सकिन्छ सोको सिलबन्दी कोटेशन सूचना प्रकाशित भएको ७ दिन भित्र मिति २०७७/१२/०८ गते दिनको ४ः०० बजे सम्म पेश गर्नुहुन इच्छुक फर्म वा संस्थालाई सूचित गरिन्छ ।

course