Welcome to Mohanmaya Secondary School

डिप्लाेमा तहकाे रजिष्ट्रेशन र परीक्षा फारम भर्ने सम्बन्धी सूचना

Posted on: 28, Jan 2021 || Ending Date : 25, Feb 2021

यस  विद्यालयमा अध्ययनरत डिप्लाेमा तहकाे  सिभिल इन्जिनियरीङ र हाइड्राेपावर  इन्जिनियरीङ विषयकाे प्रथम वर्ष प्रथम खण्ड (First Semester ) काे रजिष्ट्रेशन फारम र अन्य सेमेष्टर काे परीक्षा अावेदन फारम परीक्षा  नियन्रत्रण कार्यालय, CTEVT ले खुला गरेकाेले ताेकिएकाे समय  भित्र  सम्बन्धित फारमहरू भर्न सबैलाइ  सूचित गरिन्छ ।

 

 

course