Welcome to Mohanmaya Secondary School

डिप्लाेमा तहकाे स्थगित परीक्षा संचालन सम्बन्धमा

Posted on: 22, Oct 2020 || Ending Date : 29, Oct 2023

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा नाेवल काेराेना भार्इरस (Covid-19) काे कारणा मिति २०७६।१२।०६ गते देखि स्थगित भएका नियमित/आंशिक परीक्षाहरु पूर्बनिर्धारित परीक्षा केन्द्रहरुमा नै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सूरक्षा सम्बन्धी मापदण्डहरुको पालना गर्दै तपशिलकाे तालिका अनुसार २०७७ सााल मंंसिर ०८ गते दिउसो २ः०० बजे देखि संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

course