Welcome to MohanMaya Secondary School
Flag
लोड हुँदैछ... ००:००:०० बजे नेपाल संवत: ...

हार्दिक बधाई तथा शुभकामना

Posted on: 11, Jul 2023 || Ending Date : 18, Jul 2023

यस विद्यालयमा प्राविधिकधार तर्फ डिप्लोमा इन सिभिल इन्जिनियरीङ्ग प्रथम वर्षमा भर्ना भई अध्ययनरत विद्यार्थीहरुले स्नातकोत्तर तहको अध्ययन पुरा गरि यस विद्यालयमा प्राध्यापन कार्यमा संलग्न शिक्षकहरुद्वारा सञ्चालित कोचिङ्ग सेन्टरहरुमा गएर  अध्ययन गरिरहेको भन्ने खालका सामाजिक सञ्जालहरुमा आएका समाचारप्रति यस विद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

notice image