Welcome to Mohanmaya Secondary School

डिप्लोमा तहको सिभिल ईन्जिनियरीङ र हाईड्रोपावर ईन्जिनियरीङ विषयको कक्षा संचालन सम्बन्धी सूचना

Posted on: 19, Nov 2020 || Ending Date : 26, Nov 2020

यस विद्यालयमा शैक्षिक सत्र २०७७/७८ मा प्राविधिक धार तर्फ डिप्लोमा तहको सिभिल ईन्जिनियरीङ र हाईड्रोपावर ईन्जिनियरीङ विषय अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरुको कक्षा यही मिति २०७७ मंसिर १४ गते आईतबारबाट संचलान गरिने भएको हुँदा सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराईन्छ ।

course