Welcome to Mohanmaya Secondary School

आन्तरिक परिक्षा २०८०

Posted on: 01, Oct 2023 || Ending Date : 08, Oct 2023

यस विद्यालयमा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११, १२ र डिप्लोमा तहको प्रथम बर्ष दोस्रो खण्डमा अध्ययन गरिरहेका विद्यार्थीहरुको मिति २०८० असोज २१ गते आईतबारबाट हुने आन्तरिक परीक्षा तपसिलको समयतालिका अनुसार सञ्चालन गरिने ब्यहोरा सूचित गरिन्छ ।

course