Welcome to Mohanmaya Secondary School

डिप्लाेमा तहकाे परीक्षा समय तालिका प्रकाशन सम्बन्धी सूचना

Posted on: 13, Mar 2021 || Ending Date : 24, Feb 2021

Download the pdf

Ctevt, परीक्षा नियन्त्रण कार्यालयले मिति २०७७/११/०६ गते प्रकाशित गरेकाे सूचना अनुसार डिप्कालाेमा तहकाे कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्ड, दोस्रो वर्ष दोस्रो खण्ड तेस्रो वर्ष दोस्रो खण्डका कार्यक्रमहरूको नियमित तथा आंशिक परीक्षा उल्लेखित परीक्षा तालिका अनुसार सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना सूचित गरिन्छ ।

थप जानकारी   http://www.ctevtexam.org.np

course