Welcome to Mohanmaya Secondary School

नयाँ भर्ना सम्बन्धी सूचना

Posted on: 16, Sep 2020 || Ending Date : 31, Oct 2020

२०७६ सालकाे SEE मा सामेल भर्इ सफलता हासिल गरेका विद्यार्थीहरूलार्इ हार्दिक बधार्इ ।

यस माेहनमाया माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७७ काे लागि SLC/SEE/TSLC वा साे सरह परीक्षा दिर्इसकेका विद्यार्थीहरूलार्इ Diploma in Civil Engineering(3 years) , Diploma in Hydropower Engineering (3 years) र कक्षा ११(एेच्छिक विषयतर्फ विज्ञान समुह , व्यवस्थापन समुह, शिक्षा समुह र मानविकी समुह) मा अध्ययन गर्न र्इच्छुक विद्यार्थीहरूले यस अनलार्इन फारम भर्न सकिनेछ ।

course