Welcome to Mohanmaya Secondary School

नयाँ शैक्षिक सत्र सम्बन्धि सूचना

Posted on: 10, Sep 2020 || Ending Date : 01, Jan 2021

२०७६ सालकाे SEE मा सामेल भर्इ सफलता हासिल गरेका विद्यार्थीहरूलार्इ हार्दिक बधार्इ ।

यस माेहनमाया माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७७ काे लागि SLC/SEE/TSLC वा साे सरह परीक्षा दिर्इसकेका विद्यार्थीहरूलार्इ Diploma in Civil Engineering(3 years) , Diploma in Hydropower Engineering (3 years) र कक्षा ११(एेच्छिक विषयतर्फ विज्ञान समुह , व्यवस्थापन समुह, शिक्षा समुह र मानविकी समुह) मा अध्ययन गर्न र्इच्छुक विद्यार्थीहरूले यस अनलार्इन फारम भर्न सकिनेछ ।

#https://forms.gle/xxj24GY1mkY21Vgg6

-(कक्षा ११ तर्फ SEE मा GPA 3.65 वा साे भन्दा माथि हासिल गर्ने विद्यार्थीलार्इ मासिक शुल्कमा शतप्रतिशत छात्रवृत्तिकाे ब्यवस्था गरिएकाे छ ।)

- वैकल्पिक माध्यमबाट प्रशिक्षण(अनलार्इन कक्षाबाट) समेत पठन-पाठन हुनेछ ।

साथै कुनै विषयमा थप जानकारी लिनुपरेमा तपशिलकाे सम्पर्क नम्बरमा सम्पर्क राख्न विद्यार्थी तथा अभिभावकमा अनुराेध छ ।
सम्पर्क नम्बर
९८४२७१४३५५(शेरबहादुर श्रेष्ठ, प्रधानाध्यापक),
९८४२७०४७३४ ( ज्ञानेन्द्र कुमार कर्ण, शिक्षक) ,
९८०३४७०१६० ( साैरभ न्याैपाने, शिक्षक),
९८४२६८४३५१(डम्बरू बल्लभ अोझा, शिक्षक)

https://forms.gle/xxj24GY1mkY21Vgg6

course