Welcome to Mohanmaya Secondary School

परिमार्जित अनलाइन कक्षाकाे समयतालिका सम्बन्धमा

Posted on: 20, Nov 2020 || Ending Date : 27, Nov 2020

मिति २०७७ मंसिर ०७ गते बाट लागुहुने गरी यस विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ काे अनलाइन कक्षाकाे परिमार्जित समयतालिका प्रकाशित गरीएकाे छ । सम्पुर्ण  विषय शिक्षक तथा विद्यार्थीहरूलाइ यसै समयतालिका अनुसार कक्षा संचालन हुने जानकारी गराइन्छ ।

course