Welcome to MohanMaya Secondary School
Flag
लोड हुँदैछ... ००:००:०० बजे नेपाल संवत: ...

वि.व्य.स. गठन प्रयोजनार्थ सूचना

Posted on: 26, Feb 2023 || Ending Date : 02, Mar 2023

Download the pdf

प्रस्तुत विषयमा शिक्षा ऐन २०२८ (संशोधन सहित) शिक्षा नियामवली २०५९ (संशोधन सहित) को नियम २३ तथा विर्तामोड नगरपालिकाको शिक्षा ऐन २०७९ को दफा २८ को उपदफा १ बमोजिम विद्यालय व्यवस्थापन समिति गठन गर्न यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूको नामावली निम्नानुसार रहेको व्यहोरा सम्पूर्ण सरोकारवालाहरूलाई जानकारी गराईन्छ ।

 नामावली हेर्न यहाँ थिच्नुहोस्

notice image