Welcome to Mohanmaya Secondary School

शिक्षक अावशयकता नतिजा प्नकाशन सम्बन्धमा

Posted on: 31, Mar 2021 || Ending Date : 07, Apr 2021

यस विद्यालयमा मिति २०७७/११/०७ मा प्रकाशित ( विज्ञापन नं  ०५–२०७७/७८ र विज्ञापन नं  ०६–२०७७/७८)काे शिक्षक अावश्यकता सम्बन्धी सूचना अनुसार यस  विद्यालयमा रित पुर्वक  निवेदन पेश गरी मिति २०७७/१२/१८ गते भएकाे लिखित तथा माैखिक परीक्षामा सामेल भइ सफल उम्मेद्वारकाे सूची प्रकाशित गरिएकाे छ ।

course