Welcome to Mohanmaya Secondary School

सूचना

Posted on: 16, Aug 2023 || Ending Date : 23, Aug 2023

यस विद्यालयबाट शै.स. २०७९ मा कक्षा १० काे SEE उत्तीर्ण गर्नुभएका विद्यार्थीहरूको सक्कल ग्रेडसिट र प्रमाण पत्र विद्यालयमा प्राप्त भइसकेको छ ।
विद्यार्थीहरूले ग्रेडसिट र प्रमाण पत्र लगायत चारित्रिक प्रमाणपत्र [Character Certificate] लिन तपसिलका कागजातहरू अनिवार्य ल्याउन सूचित गरिन्छ ।
तपिसल
१) जन्मदर्ता वा नागरीकताकाे फाेटाेकपी - १ थान
२) विद्यालय पोशाकमा खिचेकाे पासपोर्ट साइजकाे फाेटाे - १ थान
३) बुबा र आमाको नागरीकता प्रमाणपत्रको फोटोकपी - १ /१ थान

course